मिति २०७४।०२।०८ गतेबाट Surge Tank देखी Intake तिर करिब ९०% Waterway Excavation गर्ने कार्य सम्पन्न भयो र बाँकि कार्य हुदै ।
आयोजनाको अलाइन्मेण्टमा परेको सामुदायिक वनहरु ‘भूतियापाखा सामुदायिक वन’ र ‘बडहरे सामुदायिक वन’ को रुखहरु हटाउने कार्य मिति २०७४।०२।२७ मा सम्पन्न भयो ।
परियोजनास्थलमा निर्माण कार्यको लागि आवश्यक पर्ने विद्युतको लागि २०० केभिए क्षमताको ट्रान्सफर्मर र तार जडान गर्ने कार्य मिति २०७३।१२।२९ गते सम्पन्न भयो ।
मिति २०७३।११।०१ गते सिभिल ठेकेदार कम्पनी रामेछाप शेर्पा कन्सट्रक्शन प्रा. लि. परियोजना निर्माणस्थल प्रस्थान गरी आफूलाई आवश्यक पर्ने अस्थाई क्याम्पको निर्माण कार्य मिति २०७३।१२।१८ मा सम्पन्न भयो ।
रावाखोला जलविद्युत आयोजनाको निर्माण कार्यको लागि आवश्यक पर्ने विद्युतको सुविधाको लागि चाहिने पोलहरु, तारहरु मिति २०७३।१०।०७ मा आयोजनास्थलमा पुग्यो । हाल नेपाल विद्युत प्राधिकरणको १.५ कि. मि. दुरिमा रहेको प्वाइन्ट बाट परियोजना स्थल सम्म जडान गर्ने कार्य जारी छ ।
रावाखोला जलविद्युत आयोजनाको विद्युत गृहसम्म बाटो लैजाने काम मिति २०७३।१०।०५ गतेबाट शुरु भएर मिति २०७३।१०।१० मा सम्पन्न भएको छ ।
रावाखोला जलविद्युत आयोजनाको आयोजनास्थलमा भएको बाटोको स्तरोन्नति गर्ने काम मिति २०७३।०९।१६ गतेबाट शुरु भई मिति २०७३।१०।१० मा सकियो ।
संयुक्त सर्वेक्षण कार्य सम्पन्न रावाखोला जलविद्युत आयोजनाको संयुक्त सर्वेक्षण कार्य सम्पन्न भएको छ । सर्वेक्षण कार्य मिति २०७३ आसोज ६ गते प्रारम्भ भई कार्तिक ७ गते सम्पन्न भएको हो । सर्वेक्षण शुरु भएको समयमा मौसमको प्रतिकुलता तथा दशैँको प्रभावका कारण बीचमा स्थगीत भएको उक्त कार्य कार्तिक १ गते बाट पुन शुरु भई सोही महिनाको ७ […]
रावा खोला जलविद्युत आयोजना को सिभिल निर्माण को ठेक्का सम्झौता सम्पन्न भएको छ । वि.स. २०७४ साल भित्रमा निर्माण सम्पन्न गर्ने गरी आयोजना विकास कम्पनि दुधकोशि पावर कम्पनी प्रा. लि. तथा निर्माण कम्पनी रामेछाप शेर्पा कन्सट्रकसन प्रा.लि. बीच सम्झौता भएको हो । २०७३ सालको असोज महिना बाट निर्माण कार्य प्रारम्भ गरी १९ महिनामा सम्पन्न गर्ने […]
Rawa khola Hydropower Project Location : Jalapa and Hanchour VDC, Khotang Installed Capacity : 6528 kW…